ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

नेपाल चिकित्सक सङ्घको अध्यक्षमा रिजाल

Inquiry Nepal Inquiry Nepal May 5, 2026 at 6:44 PM 51 views
नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन भएको छ । आज सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए । डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध...
नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन भएको छ । आज सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए । डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेसबा...
results election 2082