2082 General
Commission
भुवन केसी र आनन्दकुमार मिश्र रास्वपा निर्वाचन आयोगको सदस्य नियुक्त
Inquiry Nepal
Inquiry Nepal
May 5, 2026 at 4:07 PM
53 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगमा २ जना नियुक्त भएका छन् । रास्वपा सचिवालयले भुवन केसी र आनन्दकुमार मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार केसी नवप्रवर्तन विभाग प्रमुख र मिश्र प्रचारप्रसार विभागका सदस्य थिए ।

commission
election 2082