२३ वैशाख, काठमाडौं । रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ । पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।
2082 General
Commission
रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर
Inquiry Nepal
Inquiry Nepal
May 5, 2026 at 4:07 PM
53 views
२३ वैशाख, काठमाडौं । रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ । पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।
commission
election 2082