2082 General
Results
Result
तीन वर्षपछि कीर्तिपुरमा ओमानलाई हराउने दाउमा नेपाल, अघिल्लो हारको बदला लिन सक्ला त ?
Inquiry Nepal
Inquiry Nepal
May 5, 2026 at 8:38 AM
49 views
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा मंगलबार नेपालले ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुनेछ । जारी लिग–२ शृंखलाको यो अन्तिम खेल पनि हो । लिग–२ तालिकामा चुनौतिपूर्ण अवस्थामा रहेको नेपालले यो शृंखलाबाट चार अंक बटुलेको छ । हालसम्म तीन खेल खेलेको नेपाली टोलीले दुई जीत र एक हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले हराएको थियो । आफ्नो दोस्रो...
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा मंगलबार नेपालले ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुनेछ । जारी लिग–२ शृंखलाको यो अन्तिम खेल पनि हो । लिग–२ तालिकामा चुनौतिपूर्ण अवस्थामा रहेको नेपालले यो शृंखलाबाट चार अंक बटुलेको छ । हालसम्म तीन खेल खेलेको नेपाली टोलीले दुई जीत र एक हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने नेपाली टोली...
results
election 2082