ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

इसा अन्तर्राष्ट्रिय अवार्डको अन्तिम प्रतिस्पर्धामा छानिए गीतकार अधिकारी

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 8:56 PM 46 views
 इन्टरनेशनल सिङ्गर सङ्गराइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकाको एटलान्टामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को आठौँ संस्करणमा नेपालका चर्चित गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । आयोजकले सार्वजनिक गरेको ‘वर्षको अन्तर्राष्ट्रिय गीतकार (पुरुष)’ विधामा नेपाली गीतकार अधिकारीसहित विभिन्न देशका ४६ जना मनोनयनमा परेका थिए । अप्रिल महिनाभर भएको विद्युतीय मतदानका आधारमा उत्कृष्ट २० जना अन्तिम प्रतिस्पर...
 इन्टरनेशनल सिङ्गर सङ्गराइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकाको एटलान्टामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को आठौँ संस्करणमा नेपालका चर्चित गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । आयोजकले सार्वजनिक गरेको ‘वर्षको अन्तर्राष्ट्रिय गीतकार (पुरुष)’ विधामा नेपाली गीतकार अधिकारीसहित विभिन्न देशका ४६ जना मनोनयनमा परेका थिए । अप्रिल महिनाभर भएको विद्युतीय मतदानका आधारमा उत्कृष्ट २० जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएको जानकारी आयोजकले मे १ मा दिएको हो...
candidates election 2082