2082 General
Candidates
यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी
Inquiry Nepal
Inquiry Nepal
May 4, 2026 at 6:57 PM
46 views
काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै प्रचार–प्रसारसम्बन्धी आचारसंहिता २०८३ जारी गरेको छ। महासंघले महाधिवेशनलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सबै सदस्य तथा उम्मेदवारलाई आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्न निर्देशन दिएको हो। जारी आचार संहिताअनुसार कुनै पनि उम्मेदवारले पर्चा, पम्प्लेट, ब्यानर वा डिजिटल प्रचार सामग्री वितरण गर्दा स्पष्ट र व्यवस्थित ढंगले […]

candidates
election 2082