ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
2082 General Parties

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Inquiry Nepal Inquiry Nepal May 4, 2026 at 2:39 PM 54 views
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले सोमबार मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।उनको काठमाडौं, नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो। बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।

काठमाडौँ।

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले सोमबार मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।
उनको काठमाडौं, नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको हो।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।

parties election 2082