2082 General
Parties
तामिलनाडु चुनावमा फिल्म स्टार विजयको बलियो अग्रता
Inquiry Nepal
Inquiry Nepal
May 4, 2026 at 12:59 PM
51 views
प्रारम्भिक प्रवृत्तिमा अभिनेता विजयको पार्टीको प्रदर्शनले सबैलाई चकित पारेको छ। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेका छन् । आफ्ना फ्यानहरूमाझ 'थलापथी' भनेर चिनिने विजयको पार्टी टिभीके (तमिलागा भेट्टी कझगम)ले ट्रेन्डमा मुख्यमन्त्री एमके स्टालिनको डीएमकेलाई पछाडि पारेको छ । बीबीसी हिन्दीका अनुसार टिभीके १०४ सिटमा अगाडि छ, जबकि सत्तारूढ द्रविड मुन्नेत्र कझगम (डीएमके) ६३ सिटमा अगाडि छ । विपक्षी एआईएडीएमकेले पनि हाल डीएमकेलाई उछि...
प्रारम्भिक प्रवृत्तिमा अभिनेता विजयको पार्टीको प्रदर्शनले सबैलाई चकित पारेको छ। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेका छन् । आफ्ना फ्यानहरूमाझ 'थलापथी' भनेर चिनिने विजयको पार्टी टिभीके (तमिलागा भेट्टी कझगम)ले ट्रेन्डमा मुख्यमन्त्री एमके स्टालिनको डीएमकेलाई पछाडि पारेको छ । बीबीसी हिन्दीका अनुसार टिभीके १०४ सिटमा अगाडि छ, जबकि सत्तारूढ द्रविड मुन्नेत्र कझगम (डीएमके) ६३ सिटमा अगाडि छ । विपक्षी एआईएडीएमकेले पनि हाल डीएमकेलाई उछिनेको छ, ६७ सिटमा अगाडि छ। ...
parties
election 2082