2082 General
Candidates
रास्वपामा मिटरब्याज, सट्टेबाजी, हुन्डी वा सहकारी ठगीमा संलग्न उम्मेदवार हुन नपाउने
Inquiry Nepal
Inquiry Nepal
May 4, 2026 at 11:06 AM
58 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण भएकालाई मात्र आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार बनाउने भएको छ।

candidates
election 2082