2082 General
Candidates
रास्वपाको उम्मेदवार बन्न क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने
Inquiry Nepal
Inquiry Nepal
May 3, 2026 at 3:10 PM
49 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड निर्धारण गरेको हो ।  उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । 'आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड निर्धारण गरेको हो । उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । 'आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिड...
candidates
election 2082