ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

जग्गाको रोक्का-फुकुवा अब अनलाइन प्रणालीबाट मात्र हुने

Inquiry Nepal Inquiry Nepal May 1, 2026 at 1:58 PM 58 views
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको हो । सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ लागु गर्न विभागले यो कदम चालेको हो । नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले जग्गाको रोक्का र फ...
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको हो । सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ लागु गर्न विभागले यो कदम चालेको हो । नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले जग्गाको रोक्का र फुकुवाका लागि भौतिक रूपमा उपस्थित भइरह...
results election 2082