ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस

Inquiry Nepal Inquiry Nepal April 30, 2026 at 8:32 PM 42 views
सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भने, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।” उनले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिए ।   

candidates election 2082