2082 General
Candidates
अध्यादेशले चरम धर्मसंकटमा राष्ट्रपति
Inquiry Nepal
Inquiry Nepal
April 30, 2026 at 2:46 PM
47 views
सरकारले एकपछि अर्को अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल चरम धर्मसंकटमा परेका छन् । संघीय संसद्को अधिवेशन अन्त्य गरेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि पौडेल नैतिक संकटमा परेका हुन् । सरकारले मंगलवार, बुधवार र बिहीबार गरी ६ वटा अध्यादेश जारी गर्न शीतल निवास पठाएको छ, जसमा संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशलगायत छन् । मन्त्रिपरिषद...
सरकारले एकपछि अर्को अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल चरम धर्मसंकटमा परेका छन् । संघीय संसद्को अधिवेशन अन्त्य गरेर सरकारले धमाधम अध्यादेश सिफारिस गरेपछि पौडेल नैतिक संकटमा परेका हुन् । सरकारले मंगलवार, बुधवार र बिहीबार गरी ६ वटा अध्यादेश जारी गर्न शीतल निवास पठाएको छ, जसमा संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशलगायत छन् । मन्त्रिपरिषद्ले पारित गरेका अध्यादेश अविल...
candidates
election 2082