2082 General
Candidates
कृष्ण सिटौला: अध्यक्ष बन्न राष्ट्रिय सभामा गए, गगनविरुद्ध लाग्दा दलको नेता पनि गुमाए !
Inquiry Nepal
Inquiry Nepal
April 29, 2026 at 5:47 PM
34 views
कुनै बेला नेपाली कांग्रेसभित्रको समीकरणका 'किङमेकर' रहेका कृष्ण सिटौलाको राजनीतिक अवरोह शुरू भएको छ । आफैँले 'ग्रुम' गरेका नेता गगन थापाविरुद्ध लाग्दा सिटौलाको संसदीय दलको नेता पद गुमेको छ । २०७२ फागुनमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा गगन थापा सिटौलाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । कांग्रेसमा तेस्रो धारको रूपमा सिटौलालाई सभापतिको उम्मेदवार बनाएर प्यानल बनाउन गगन सहमत भएका थिए । त्यो बेला गगनले 'रगतको लिगेसी' छाड्न सिटौला त...
कुनै बेला नेपाली कांग्रेसभित्रको समीकरणका 'किङमेकर' रहेका कृष्ण सिटौलाको राजनीतिक अवरोह शुरू भएको छ । आफैँले 'ग्रुम' गरेका नेता गगन थापाविरुद्ध लाग्दा सिटौलाको संसदीय दलको नेता पद गुमेको छ । २०७२ फागुनमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा गगन थापा सिटौलाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । कांग्रेसमा तेस्रो धारको रूपमा सिटौलालाई सभापतिको उम्मेदवार बनाएर प्यानल बनाउन गगन सहमत भएका थिए । त्यो बेला गगनले 'रगतको लिगेसी' छाड्न सिटौला तयार भएको अर्थात कोइराला परिवारको ग्रिपबाट...
candidates
election 2082