ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

कांग्रेस संसदीय दलको उपनेता अभिषेक प्रताप, मुख्य सचेतक बासना

Inquiry Nepal Inquiry Nepal April 29, 2026 at 1:19 PM 33 views
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनीत भएका छन् । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार शाहलाई उपनेता मनोनीत गरेका हुन् । शाह गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ बाट निर्वाचित भएका थिए । यसैगरी, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनीत भएको कांग्रेस संसदीय दलले जनाएको छ ।  थापा दैलेख-१ र राई इलाम-१ बाट निर्वाचित सांसद हुन् ।  बुधबार नै संसदीय दलका नेता आङ्देम्बेले राष्ट्रियसभा संसदीय दलको नेतामा कमला देवी प...
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह मनोनीत भएका छन् । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार शाहलाई उपनेता मनोनीत गरेका हुन् । शाह गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ बाट निर्वाचित भएका थिए । यसैगरी, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनीत भएको कांग्रेस संसदीय दलले जनाएको छ ।  थापा दैलेख-१ र राई इलाम-१ बाट निर्वाचित सांसद हुन् ।  बुधबार नै संसदीय दलका नेता आङ्देम्बेले राष्ट्रियसभा संसदीय दलको नेतामा कमला देवी पन्तलाई मनोनीत गरेक...
parties election 2082