2082 General
Candidates
स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे रास्वपाले माग्यो मातहतका समितिबाट सुझाव
Inquiry Nepal
Inquiry Nepal
April 29, 2026 at 7:35 AM
39 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएको छ ।  उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी, योग्यतामा आधारित र प्रणालीगत बनाउने उद्देश्यका साथ पार्टीले आफ्ना सबै निर्वाचन क्षेत्र समितिहरूसँग सुझाव माग गरेको हो । पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय 'स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लव सम्पादन समिति&#3...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएको छ । उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी, योग्यतामा आधारित र प्रणालीगत बनाउने उद्देश्यका साथ पार्टीले आफ्ना सबै निर्वाचन क्षेत्र समितिहरूसँग सुझाव माग गरेको हो । पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय 'स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लव सम्पादन समिति' गठन गरिएको थियो । सोही समितिको गत ...
candidates
election 2082