2082 General
Candidates
सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनीले माग्यो सीईओ, कसले दिन पाउँछन् आवेदन ?
Inquiry Nepal
Inquiry Nepal
April 27, 2026 at 10:48 PM
42 views
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । गत वैशाख ११ गते पहिलो पटक प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिनुपर्नेछ । सीईओ पदका लागि आवेदन दिन उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, व्यापार प्रशासन, वाणिज्यशास्त्र वा व्यवस्थापन वि...
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । गत वैशाख ११ गते पहिलो पटक प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिनुपर्नेछ । सीईओ पदका लागि आवेदन दिन उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, व्यापार प्रशासन, वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको ह...
candidates
election 2082