ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे
2082 General Parties

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 1:39 PM 63 views
काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।  सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति गरेको हो। यो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ।  आङदेम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

parties election 2082