ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

दलको नेता छान्दै कांग्रेस

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 6:21 AM 46 views
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सोमबार दलको नेता चयन हुने जानकारी दिए ।  यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।  थापाले बैठकमा दलक...
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले आज सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सोमबार दलको नेता चयन हुने जानकारी दिए ।  यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।  थापाले बैठकमा दलको नेतामा सर्वसम्मत नाम अ...
parties election 2082