ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सोमबार कार्यसम्पादनमा गगनले नाम घोषणा गर्ने‚ १ बजे दलको बैठकबाट अनुमोदन

Inquiry Nepal Inquiry Nepal April 26, 2026 at 1:27 PM 52 views
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भोलि सोमबार संसदीय दलको नेता चयन गर्ने बताएको छ ।  पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भोलि दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पनि उनले जानकारी दिए । सहमहामन्त्री रसाइलीले भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा ...
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले भोलि सोमबार संसदीय दलको नेता चयन गर्ने बताएको छ ।  पार्टीले दलको नेता चयन गर्नका लागि बनाएको निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भोलि दलको नेता चयन हुने जानकारी दिए । यसका लागि सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको पनि उनले जानकारी दिए । सहमहामन्त्री रसाइलीले भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन बैठकमा सभापति गगनकुमार थापाले सर्वसहमतिका लागि दलको नेतामा नाम घोषणा गर्ने तयारी भएको छ ।&nb...
parties election 2082