2082 General
Candidates
एमाले संसदीय दलको प्रमुख सचेतकमा महर
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 3:52 PM
55 views
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर मनोनीत भएका छन् । बझाङबाट निर्वाचित नेता महरलाई संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रमुख सचेतक मनोनयन गरेका हुन् । यसैगरी थापाले नीता घतानीलाई सचेतक चयन गरेका छन् ।

candidates
election 2082