2082 General
Candidates
मधेशमा एकैरात दुई उम्मेदवार पक्राउ : एउटाको गाडीमा नगद, अर्काकोमा शंकास्पद वस्तु भेटियो
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 10:23 AM
48 views
सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३०...
सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा यादवसहित पाँच जना छन् । उनीहरूको साथबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको डीआईजी थपलियाले जानकारी दिए । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको गाडीलाई राति करिब १२:३० बजे सिरहाको शिवचोकमा संयुक्त...
candidates
election 2082