2082 General
Results
Result
लगातार दुई जितपछि उत्साही नेपाल आज भानुआतुसँग भिड्दै
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 10:11 AM
57 views
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । आफ्नो चौथो खेलमा नेपालले भानुआतुको सामना गर्न लागेको हो । नेपाल र भानुआतुबीचको खेल नेपाली समय अनुसार, १२:४५ बजे शुरू हुनेछ । नेपाली टोलीले यसअघि खेलिएको तीनमध्ये दुई खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जित हासिल गरेको थियो । तेस्रो खेलमा प...
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । आफ्नो चौथो खेलमा नेपालले भानुआतुको सामना गर्न लागेको हो । नेपाल र भानुआतुबीचको खेल नेपाली समय अनुसार, १२:४५ बजे शुरू हुनेछ । नेपाली टोलीले यसअघि खेलिएको तीनमध्ये दुई खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि नेपालले...
results
election 2082