2082 General
Results
Result
कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 7:42 AM
65 views
करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।  दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ । त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी निर्वाचन समितिको छ । कांग्रेसको दलको नेताको निर्वाच...
करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ । दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ । त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी निर्वाचन समितिको छ । कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमह...
results
election 2082