2082 General
Parties
सुकुम्बासी बस्तीमा डोजर चल्दा रवि मौन बसेको भन्दै सूर्य थापाको कडा कटाक्ष
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 8:14 AM
39 views
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा कटाक्ष गरेका छन् । काठमाडौंका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलाउने तयारी गरिरहेका बेला पूर्वप्रतिवद्धता विपरीत लामिछाने मौन बसेको भन्दै थापाले आलोचना गरेका हुन् । चुनावका बेला रविले मतदातालाई भ्रममा पारेको र अहिले संकटका बेला चुपचाप बसेको थापाले आरोप लगाएका छन् । उनले लेखेका छन्, 'मतदाताको बुद्धि भुट्न चुपचाप घण्टी छाप, सुकुम्बासी बस्तीमा डोजर पठाएर मुख...
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा कटाक्ष गरेका छन् । काठमाडौंका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलाउने तयारी गरिरहेका बेला पूर्वप्रतिवद्धता विपरीत लामिछाने मौन बसेको भन्दै थापाले आलोचना गरेका हुन् । चुनावका बेला रविले मतदातालाई भ्रममा पारेको र अहिले संकटका बेला चुपचाप बसेको थापाले आरोप लगाएका छन् । उनले लेखेका छन्, 'मतदाताको बुद्धि भुट्न चुपचाप घण्टी छाप, सुकुम्बासी बस्तीमा डोजर पठाएर मुखमा सिल्डछाप, लोकको शरम त मान भ...
parties
election 2082