ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन
2082 General Candidates

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

Inquiry Nepal Inquiry Nepal April 23, 2026 at 8:05 PM 69 views
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रणालीगत बनाउन सात सदस्यीय समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो । गत वैशाख ७ गते बसेको केन्द्रीय समितिको […]

candidates election 2082