ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेस संसदीय दलको निर्वाचन कार्यतालिका संशोधन [कार्यतालिकासहित]

Inquiry Nepal Inquiry Nepal April 23, 2026 at 3:53 PM 40 views
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । यसअघि भोलि शुक्रबार दिउँसो ४ बजे मतदान गर्ने भनिएकोमा त्यसलाई साँझ ५ बजेका लागि सारिएको छ ।  उम्मेदवारले दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने, उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने, ३:२० सम्म उम्मेदवारीको दरखास्तमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ । यसैगरी, दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गर्ने का...
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । यसअघि भोलि शुक्रबार दिउँसो ४ बजे मतदान गर्ने भनिएकोमा त्यसलाई साँझ ५ बजेका लागि सारिएको छ ।  उम्मेदवारले दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने, उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने, ३:२० सम्म उम्मेदवारीको दरखास्तमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ । यसैगरी, दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गर्ने कार्यतालिका छन् । निर्व...
candidates election 2082