2082 General
Candidates
कांग्रेसमा दलको नेता छान्ने प्रक्रिया शुरू
Inquiry Nepal
Inquiry Nepal
April 23, 2026 at 1:58 PM
40 views
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया शुरू भएको छ ।  पार्टीको तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा समिति छ । उक्त समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो । समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते दलको नेता चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम दलको नेता चयनका लागि मतदाता नामावली सार्वजनिक भएको हो । दलको नेता चयनका लागि भोलि शुक्रबार उम्मेद...
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया शुरू भएको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा समिति छ । उक्त समितिले निर्वाचन प्रक्रियालाई अघि बढाएको हो । समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते दलको नेता चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम दलको नेता चयनका लागि मतदाता नामावली सार्वजनिक भएको हो । दलको नेता चयनका लागि भोलि शुक्रबार उम्मेदवारी दर्ता र भोलि नै ...
candidates
election 2082