९ वैशाख, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा धेरै थैली रकम भएका घरजग्गाको कारोबार कम्पनीमार्फत अनिवार्य गरेको छ । मंगलबारदेखि घरजग्गाको कारोबार अनुमति प्रप्त कम्पनी मार्फत मात्रै हुने व्यवस्था गरेको हो । जेनजी आन्दोलन पछिको निर्वाचनबाट बहुमत प्राप्त सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति लिएको छ । सोही नीति अनुसार घरजग्गाको कारोबार गर्दा बिचौलियाको सहभागिता हटाउन सरकारले…
2082 General
Election
अब ३ करोड माथिको घरजग्गा कारोबार कम्पनीबाट मात्रै हुने
Inquiry Nepal
Inquiry Nepal
April 22, 2026 at 6:46 PM
67 views
९ वैशाख, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा धेरै थैली रकम भएका घरजग्गाको कारोबार कम्पनीमार्फत अनिवार्य गरेको छ । मंगलबारदेखि घरजग्गाको कारोबार अनुमति प्रप्त कम्पनी मार्फत मात्रै हुने व्यवस्था गरेको हो । जेनजी आन्दोलन पछिको निर्वाचनबाट बहुमत प्राप्त सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति लिएको छ । सोही नीति अनुसार घरजग्गाको कारोबार गर्दा बिचौलियाको सहभागिता हटाउन सरकारले […]
election
election 2082