2082 General
Results
Result
आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी : नेपाल आज आयोजक रुवान्डासँग भिड्दै
Inquiry Nepal
Inquiry Nepal
April 22, 2026 at 9:57 AM
50 views
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार नेपाली टोलीले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो तेस्रो खेल आयोजक रुवान्डासँग खेल्न लागेको हो । नेपाल र रुवान्डाबीचको खेल नेपाली समय अनुसार, दिउँसो १२:४५ बजे शुरू हुनेछ । यसअघि खेलिएको दुई खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा नेपाली टोली अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जीत हासिल गरेको थियो । प्रतियोगितामा नेपाल...
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार नेपाली टोलीले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो तेस्रो खेल आयोजक रुवान्डासँग खेल्न लागेको हो । नेपाल र रुवान्डाबीचको खेल नेपाली समय अनुसार, दिउँसो १२:४५ बजे शुरू हुनेछ । यसअघि खेलिएको दुई खेलमा नेपाली टोलीले मिश्रित नतिजा निकालेको छ । आफ्नो पहिलो खेलमा नेपाली टोली अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जीत हासिल गरेको थियो । प्रतियोगितामा नेपाल, रुवान्डा, अम...
results
election 2082