ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

निर्वाचन नजिकिँदै गर्दा सितिमिति किन खुल्दैन आयोगको वेबसाइट ?

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 2:58 PM 48 views
काठमाडौँ । निर्वाचन आयोग नेपालको वेबसाइट खुल्न लामो समय लाग्ने र समय समयमा डाउन हुने समस्या देखिएको छ । वेबसाइटको मुख्य पृष्ठ, प्रतिनिधि सभा सदस्य निर्वाचनको वास्तविक नमुना मतपत्र, समानुपातिकतर्फको नमुना मतपत्र तथा मतदाता नामावली सम्बन्धी पृष्ठहरू खोल्दा ढिलो लोड हुने समस्या देखिएको हो ।  कतिपय अवस्थामा साइट नै खुल्न नसक्ने अवस्था समेत देखिएको प्रयोगकर्ताहरूको गुनासो छ । निर्वाचन नजिकिँदै जाँदा वेबसाइटमा ट्राफिक बढेकाले यस्तो समस्या देखिएको निर्वाचन आयोगका सूचना प्रविधि शाखाका प्रमुख...
काठमाडौँ । निर्वाचन आयोग नेपालको वेबसाइट खुल्न लामो समय लाग्ने र समय समयमा डाउन हुने समस्या देखिएको छ । वेबसाइटको मुख्य पृष्ठ, प्रतिनिधि सभा सदस्य निर्वाचनको वास्तविक नमुना मतपत्र, समानुपातिकतर्फको नमुना मतपत्र तथा मतदाता नामावली सम्बन्धी पृष्ठहरू खोल्दा ढिलो लोड हुने समस्या देखिएको हो ।  कतिपय अवस्थामा साइट नै खुल्न नसक्ने अवस्था समेत देखिएको प्रयोगकर्ताहरूको गुनासो छ । निर्वाचन नजिकिँदै जाँदा वेबसाइटमा ट्राफिक बढेकाले यस्तो समस्या देखिएको निर्वाचन आयोगका सूचना प्रविधि शाखाका प्रमुख योगेश अर्यालले बताए । उनका अनुसा...
commission election 2082