ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त

Inquiry Nepal Inquiry Nepal April 21, 2026 at 5:09 PM 36 views
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा आचार्यका साथै सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । यस्तै, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर ...
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा आचार्यका साथै सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । यस्तै, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । जसमा...
candidates election 2082