ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई
2082 General Parties Update

रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई

Inquiry Nepal Inquiry Nepal April 21, 2026 at 1:24 PM 51 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन हारेको क्षेत्रको समानुपातिक सांसदलाई दिएको छ । गत निर्वाचनमा रास्वपाले हारेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वपाले रीमा विश्वकर्मालाई रुकुम पूर्व, अनुष्का श्रेष्ठलाई रोल्पा, प्रभा ढकाललाई जाजरकोट, विधुषी राणालाई डोल्पा, श्रद्धा कुवँरलाई दैलेख– २, टीका संग्रौलालाई अछाम– १ मा खटाएको [&#8230;]</p> <p>The post रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपात...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन हारेको क्षेत्रको समानुपातिक सांसदलाई दिएको छ ।

गत निर्वाचनमा रास्वपाले हारेका ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले रीमा विश्वकर्मालाई रुकुम पूर्व, अनुष्का श्रेष्ठलाई रोल्पा, प्रभा ढकाललाई जाजरकोट, विधुषी राणालाई डोल्पा, श्रद्धा कुवँरलाई दैलेख– २, टीका संग्रौलालाई अछाम– १ मा खटाएको छ ।

त्यस्तै, इलाम– १ मा प्रेमलाल चौधरी र २ मा रजनी श्रेष्ठलाई खटाइएको छ ।

The post रास्वपाले हारेका क्षेत्रको जिम्मा दियो समानुपातिक सांसदलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082