ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

श्रम स्वीकृति पुनः खुलादेखि कांग्रेसका दुई ‘पूर्णबहादुर’ स्पष्टीकरणमा सम्म

Inquiry Nepal Inquiry Nepal April 21, 2026 at 9:10 AM 46 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ । यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मक...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार हुने भएको छ । यसका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो । उक्त समितिले कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशित कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय दि...
candidates election 2082