ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

बुल्गेरियाका पूर्वराष्ट्रपति रादेनको दललाई संसदमा बहुमत प्राप्त

Inquiry Nepal Inquiry Nepal April 20, 2026 at 9:48 PM 44 views
रूससँग सम्बन्ध नवीकरण गर्न आह्वान गर्ने र युरोपेली सङ्घका आलोचक बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन राडेभको दलले संसदीय चुनावमा पूर्ण बहुमत प्राप्त गरेको छ । झण्डै ९८ प्रतिशत मत गणनासँगै सोमबार सार्वजनिक मतपरिणामले रादेनको दललाई बहुमत आउने स्पस्ट भइसकेको छ भने यससँगै देशको आधा दशकको राजनीतिक अनिश्चितताको अन्त्य हुनसक्ने सम्भावना देखिएको छ । युरोपेली सङ्घको सबैभन्दा गरिब सदस्य बुल्गेरियाले सन् २०२१ देखि आठ पटक निर्वाचनको अनुभव गरेको छ । बुल्गेरियामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनको बलमा लामो स...
रूससँग सम्बन्ध नवीकरण गर्न आह्वान गर्ने र युरोपेली सङ्घका आलोचक बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन राडेभको दलले संसदीय चुनावमा पूर्ण बहुमत प्राप्त गरेको छ । झण्डै ९८ प्रतिशत मत गणनासँगै सोमबार सार्वजनिक मतपरिणामले रादेनको दललाई बहुमत आउने स्पस्ट भइसकेको छ भने यससँगै देशको आधा दशकको राजनीतिक अनिश्चितताको अन्त्य हुनसक्ने सम्भावना देखिएको छ । युरोपेली सङ्घको सबैभन्दा गरिब सदस्य बुल्गेरियाले सन् २०२१ देखि आठ पटक निर्वाचनको अनुभव गरेको छ । बुल्गेरियामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनको बलमा लामो समयदेखि सत्तामा रहनुभएका युरोप...
parties election 2082