2082 General
Commission
कोशी सरकारको नीति र नियत : नारा पहाड बचाउने, बजेट भने मन्त्रीकै निर्वाचन क्षेत्रमा !
Inquiry Nepal
Inquiry Nepal
April 20, 2026 at 7:54 AM
72 views
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एउटा आकर्षक रणनीति अघि सारेको छ– ‘पहाडी जिल्लाको बसाइँसराइ रोक्ने ।’  मुख्यमन्त्री हिक्मत कार्कीले पहाडको उराठिलो अवस्था सुधार्ने गरी बजेट निर्माण गर्न मन्त्रीहरूलाई कडा निर्देशन समेत दिएका छन् । तर, संघीय सरकारसँग माग गरिएको विशेष र समपूरक अनुदानका योजनाहरूको सूची हेर्दा सरकारको नीति र नियतबीच ठूलो खाडल देखिएको छ ।  प्रदेश योजना आयोगमार्फत् सिफारिस गरिएका कूल ५ अर्ब १३ करोड रूपैयाँ बराबरका ...
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एउटा आकर्षक रणनीति अघि सारेको छ– ‘पहाडी जिल्लाको बसाइँसराइ रोक्ने ।’ मुख्यमन्त्री हिक्मत कार्कीले पहाडको उराठिलो अवस्था सुधार्ने गरी बजेट निर्माण गर्न मन्त्रीहरूलाई कडा निर्देशन समेत दिएका छन् । तर, संघीय सरकारसँग माग गरिएको विशेष र समपूरक अनुदानका योजनाहरूको सूची हेर्दा सरकारको नीति र नियतबीच ठूलो खाडल देखिएको छ । प्रदेश योजना आयोगमार्फत् सिफारिस गरिएका कूल ५ अर्ब १३ करोड रूपैयाँ बराबरका २२ वटा योजनामा ‘पहाड बचाउने&rsqu...
commission
election 2082