ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

सर्वोच्चले गरिदियो न्यायिक निरूपण‚ कांग्रेसमा शुरू भयो राजनीतिक लडाइँ

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 6:19 PM 63 views
सर्वोच्च अदालतले शुक्रबार राति नेपाली कांग्रेस आधिकारिकताको विवादमा अन्तिम फैसला सुनाएसँगै कांग्रेसभित्र आठ महिना लामो अस्तित्वको लडाइँ कानूनी निचोडमा पुगेको छ ।  पार्टी पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटलाई खारेज गर्ने सर्वोच्चको निर्णयसँगै पार्टी आधिकारिकताको कानूनी लडाइँको मैझारो भएको हो । सर्वोच्चले २७ देखि ३० पुस (२०८२) सम्म भएको कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिता दिएको छ । निर्वाचन आयोगपश्चात् न्याय निरूपण गर्ने अन्तिम स...
सर्वोच्च अदालतले शुक्रबार राति नेपाली कांग्रेस आधिकारिकताको विवादमा अन्तिम फैसला सुनाएसँगै कांग्रेसभित्र आठ महिना लामो अस्तित्वको लडाइँ कानूनी निचोडमा पुगेको छ ।  पार्टी पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटलाई खारेज गर्ने सर्वोच्चको निर्णयसँगै पार्टी आधिकारिकताको कानूनी लडाइँको मैझारो भएको हो । सर्वोच्चले २७ देखि ३० पुस (२०८२) सम्म भएको कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिता दिएको छ । निर्वाचन आयोगपश्चात् न्याय निरूपण गर्ने अन्तिम संरचना अदालतले समेत गगनकुमार ...
commission election 2082