ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

चुनावी चन्दा माग्दै व्यवसायीलाई फोन

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 5:45 PM 42 views
निजीक्षेत्र चन्दालाई व्यवस्थित र कानूनीरूपमा खर्च देखाउन मिल्ने प्रणाली बसोस् भन्ने चाहन्छ विराटनगर । आर्थिक अभियानसँग शुक्रवार कुरा गर्ने क्रममै नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाको फोन कट्यो । ‘तपाईंसँग कुरा गर्दागर्दै चन्दाका लागि अर्को फोन आएको थियो,’ कल ब्याक गरेर उनले भने ।चुनाव नजिकिँदै गर्दा उद्योगी व्यवसायीलाई दल तथा उम्मेदवारहरूबाट चन्दाका लागि निरन्तर फोन र सन्देश आउने गरेको छ । ‘दैनिक सयभन्दा बढी फोन त चन्दाकै आउने गरेको छ,’ शारडाले भने । उ

candidates election 2082