गत फागुनको चुनावमा भोट माग्दै सबैजसो नेताले कम्मानेलाई बाचा गरेका थिए, 'भोट दिनुस्, श्रीमतीको उपचार गरिदिन्छौँ।' पुरानाले केही नगरेको भन्दै उनले मत फेरेर नयाँ नेतालाई जिताए पनि। तर अहिले कोही गाउँ फर्किएनन् ।
2082 General
Election
डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए
Inquiry Nepal
Inquiry Nepal
April 18, 2026 at 2:47 PM
58 views
गत फागुनको चुनावमा भोट माग्दै सबैजसो नेताले कम्मानेलाई बाचा गरेका थिए, 'भोट दिनुस्, श्रीमतीको उपचार गरिदिन्छौँ।' पुरानाले केही नगरेको भन्दै उनले मत फेरेर नयाँ नेतालाई जिताए पनि। तर अहिले कोही गाउँ फर्किएनन् ।
election
election 2082