2082 General
Candidates
निर्वाचनको साढे दुई महिनापछि महेश बस्नेतले भने- उम्मेदवारका लागि हार वा जीत एउटा सामान्य मोड मात्र हो
Inquiry Nepal
Inquiry Nepal
April 18, 2026 at 12:09 PM
59 views
नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचनमा हार-जीत सामान्य मोड मात्रै भएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको साडे दुई महिनापछि फेसबुकमा स्टाटस लेख्दै बस्नेतले साँचो नेताको लागि राष्ट्रको मान बढाउनु र जनताको मुहारमा खुसी ल्याउनु सबैभन्दा ठूलो जीत भएको बताएका हुन् ।  निर्वाचन परिणामलाई लिएर उनले जनता कहिलेकाहीँ स्टनबाजीमा बहकिने, भ्रममा पर्ने र निर्णयमा चुक्न सक्ने समेत बताएका छन् । तर समयसँगै सत्य उजागर हुने र सही मूल्य तथा मान्यता फेरि स्थापित हुन्छ भन्नेमा उनको विश...
नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचनमा हार-जीत सामान्य मोड मात्रै भएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको साडे दुई महिनापछि फेसबुकमा स्टाटस लेख्दै बस्नेतले साँचो नेताको लागि राष्ट्रको मान बढाउनु र जनताको मुहारमा खुसी ल्याउनु सबैभन्दा ठूलो जीत भएको बताएका हुन् । निर्वाचन परिणामलाई लिएर उनले जनता कहिलेकाहीँ स्टनबाजीमा बहकिने, भ्रममा पर्ने र निर्णयमा चुक्न सक्ने समेत बताएका छन् । तर समयसँगै सत्य उजागर हुने र सही मूल्य तथा मान्यता फेरि स्थापित हुन्छ भन्नेमा उनको विश्वास छ । 'निर्वाचन लोकतन्त्रको स...
candidates
election 2082