ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

अनलाइनबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 12:13 PM 62 views
राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत् मतदाता नामावलीमा अनलाइनबाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः शुरू गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयम...
राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत् मतदाता नामावलीमा अनलाइनबाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः शुरू गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले अनलाइनबाटै नाम दर्ता गरेका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रूपमा उपस्थित भएका पाँच जन...
commission election 2082