2082 General
Commission
‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्यो
Inquiry Nepal
Inquiry Nepal
April 18, 2026 at 12:45 PM
72 views
जुम्ला– राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाटै नाम दर्ता गराउन थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।  उनका अनुसार आवेदन दिएकामध्ये करिब ९० प्रतिशतले […]

commission
election 2082