2082 General
Commission
Alert
BREAKING: देउवा-पूर्णबहादुरको रिट खारेज, गगन पक्षलाई मान्यता
Inquiry Nepal
Inquiry Nepal
April 17, 2026 at 10:15 PM
151 views
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ । यससँगै गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले कांग्रेसको आधिकारिकता पाएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित देउवा र खड्काले रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार ...
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ । यससँगै गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले कांग्रेसको आधिकारिकता पाएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित देउवा र खड्काले रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार राति यस्तो फैसला गरेको हो...
commission
election 2082