2082 General
Election
सर्वोच्चले भन्यो- गगनकै हस्ताक्षरमा चुनाव लडेर राजनीतिक वैधता पाइसकेको देखियो [पूर्णपाठ]
Inquiry Nepal
Inquiry Nepal
April 17, 2026 at 10:45 PM
62 views
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ । यससँगै, २०८२ पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधता दिने क्रममा विभिन्न आधारमा टेकेको छ । त्यसमध्ये, एउटा गगन थापाको हस्ताक्षरमा चुनाव लडेको विषय पनि उल्लेख छ । 'प्रमुख पद...
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ । यससँगै, २०८२ पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधता दिने क्रममा विभिन्न आधारमा टेकेको छ । त्यसमध्ये, एउटा गगन थापाको हस्ताक्षरमा चुनाव लडेको विषय पनि उल्लेख छ । 'प्रमुख पदाधिकारीको रूपमा गगनकुमार ...
election
election 2082