ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

संसद् बैठक बसेको १५ दिनभित्रै समितिमा नेतृत्व, यस्तो छ सभापतिहरूको पृष्ठभूमि

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 6:45 PM 92 views
प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनमै विषयगत समिति गठन भएर सभापतिको निर्वाचन समेत सम्पन्न भएको छ । विगतमा समिति गठन र नेतृत्व छान्न महिनौं लाग्ने गरेको थियो । रास्वपाको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधि सभाका विषयगत समितिमध्ये लेखा समितिबाहेक सबैमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । संसदको पूर्ण बैठकले सबै काम गर्न नसक्ने भएकाले कामको बाँडफाँड गर्न संसदीय समिति गठन गरिन्छ । ‘मिनी पार्लियामेन्ट’ भनिने यिनै समितिले सकारलाई जवाफदेही बनाउने काम गर्छन् । सरकारलाई जवाफद...
प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनमै विषयगत समिति गठन भएर सभापतिको निर्वाचन समेत सम्पन्न भएको छ । विगतमा समिति गठन र नेतृत्व छान्न महिनौं लाग्ने गरेको थियो । रास्वपाको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधि सभाका विषयगत समितिमध्ये लेखा समितिबाहेक सबैमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । संसदको पूर्ण बैठकले सबै काम गर्न नसक्ने भएकाले कामको बाँडफाँड गर्न संसदीय समिति गठन गरिन्छ । ‘मिनी पार्लियामेन्ट’ भनिने यिनै समितिले सकारलाई जवाफदेही बनाउने काम गर्छन् । सरकारलाई जवाफदेही बनाउने भूमिकामा रह...
candidates election 2082