2082 General
Commission
Alert
इजलासमा जब वरिष्ठले भने– गगनलाई कुन स्पेस दिनुपर्ने हो, मैले देउवासँग सल्लाह गरौंला !
Inquiry Nepal
Inquiry Nepal
April 17, 2026 at 5:27 PM
87 views
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा भएको बहसका क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजनीतिक कुरा गर्दा हाँसो छाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापालाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले दायर गरेको रिटमाथि शुक्रबार भएको सुनुवाइका क्रममा श्रेष्ठले राजनीतिक प्रसंग कोट्याएका थिए । रिट निवेदकका तर्फबाट जवाफी बहस गरेका श्रेष्ठले विशेष महाधिवेशनका नाममा गरिएको हस्ताक्षरलाई निर्वाचन आयोगले जाँचबुझ...
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा भएको बहसका क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजनीतिक कुरा गर्दा हाँसो छाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापालाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले दायर गरेको रिटमाथि शुक्रबार भएको सुनुवाइका क्रममा श्रेष्ठले राजनीतिक प्रसंग कोट्याएका थिए । रिट निवेदकका तर्फबाट जवाफी बहस गरेका श्रेष्ठले विशेष महाधिवेशनका नाममा गरिएको हस्ताक्षरलाई निर्वाचन आयोगले जाँचबुझ नगरी गगन पक्षलाई आधिकारिक...
commission
election 2082