ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी
2082 General Candidates Result

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 2:24 PM 88 views
<p>काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्। आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो। बराललाई कांग्रेस र नेकपाको समर्थन भएपनि जितको लागि पर्याप्त भएन। शेरचन विजयी भएपछि बरालले बधाई दिए। ओजस्वी पनि रास्वपा समानुपातिक सांसद हुन् [&#8230;]</p> <p>The post शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्।

आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो।

बराललाई कांग्रेस र नेकपाको समर्थन भएपनि जितको लागि पर्याप्त भएन। शेरचन विजयी भएपछि बरालले बधाई दिए। ओजस्वी पनि रास्वपा समानुपातिक सांसद हुन् ।

शेरचन सांसद बन्नुअघि नेपाल मेडिकल कलेजमा अध्यापन तथा अनुसन्धानमा संलग्न थिइन् । उनी मेडिकल कलेजको बायोकेमेस्ट्री विषयकी एसोसिएट प्रोफेसरसमेत हुन् ।

चिकित्सा शिक्षा, अनुसन्धान र प्रयोगशालामा केन्द्रित थिइन् । समाजसेवामा समेत सक्रिय उनी ‘मिसेस नेपाल कल्चर २०२३’ विजेता हुन् ।

The post शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी appeared first on RONB post.

candidates election 2082