ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
2082 General Parties Update

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 1:48 PM 55 views
<p>काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेता&#8217;bout छलफल गर्न [&#8230;]</p> <p>The post संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोक...

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरुको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरुसँग छलफल गर्न लागेको हो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेता’bout छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिए ।

बैठक दिउँसो ३ः०० बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक स्नेहीले बताए । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकाङ्क्षी छन् ।

The post संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082