ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

लेखा समितिको सभापतिमा भरत खड्का निर्विरोध निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 2:18 PM 56 views
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का निर्विरोध निर्वाचित बनेका छन् । समितिको सभापति पदमा खड्कालाई निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । शुक्रबार बसेको समिति बैठकले खड्कालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । उनको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए । लेखा समितिको सभापतिमा खड्काको मात्रै एकल उम्मेदवारी परेको थियो । कांग्रेसले समिति सभा...
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का निर्विरोध निर्वाचित बनेका छन् । समितिको सभापति पदमा खड्कालाई निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । शुक्रबार बसेको समिति बैठकले खड्कालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । उनको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए । लेखा समितिको सभापतिमा खड्काको मात्रै एकल उम्मेदवारी परेको थियो । कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्का...
candidates election 2082