ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

संसदीय दलको नेता छान्न सहमहामन्त्री नेतृत्वको समितिले थाल्यो काम, सांसदहरूसँग छलफल

Inquiry Nepal Inquiry Nepal April 17, 2026 at 3:29 PM 64 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रकृयालाई अघि बढाएको छ । यसका लागि प्रकाश स्नेहीको नेतृत्वमा गठित समितिले सांसदहरूसँग छलफल थालेको छ । दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रकृया अघि बढाउन पार्टीले सहमहामन्त्री स्नेहीको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिले अहिले दलबाट प्रतिनिधित्व गर्ने ३८ जना सांसदहरूसँग छलफल शुरू गरेको हो । अहिले कांग्रेस संसदीय दलको कार्यालयमा संयोजक स्नेहीसह...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रकृयालाई अघि बढाएको छ । यसका लागि प्रकाश स्नेहीको नेतृत्वमा गठित समितिले सांसदहरूसँग छलफल थालेको छ । दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रकृया अघि बढाउन पार्टीले सहमहामन्त्री स्नेहीको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिले अहिले दलबाट प्रतिनिधित्व गर्ने ३८ जना सांसदहरूसँग छलफल शुरू गरेको हो । अहिले कांग्रेस संसदीय दलको कार्यालयमा संयोजक स्नेहीसहितका नेताहरू छलफलमा छन् । कांग्रेस संसदीय...
parties election 2082